आईटी आर्मीले श्रममन्त्रीको पुतला दहन गर्यो

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालको पुतला दहन गरेको छ ।

वैदेशिक रोजगारका पीडितलाई न्याय दिनुपर्ने लगायतका बिभिन्न माग गर्दै विगत १३ दिनदेखी आन्दोलनरत आईटी आर्मीले आफूहरुको माग सम्बोधन नगरेको भन्दै १३औं दिनको पुण्यतिथिमा श्रम मन्त्री अर्यालयको पुतला दहन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *