मेरी सानु तीज गीतले चर्चा कमाउदै

Admission Open 25% off
वल बहादुर उचै | साउन ३०, २०८१
गायक कमल भट्टराई र ममता कोईरालाको नयाँ तीज गीत मेरी सानु
ले बिश्व बजारमा चर्चा कमाउदै आएको छ । नेपाली महिलाहरुको हरितालीका तीजलाई लक्षित गरेर यो गीत बजारमा ल्याइएको हो। यो गीत कमल भट्टराई युट्युब च्यानलमा हेर्न सकिन्छ । लोक तथा दोहोरी गीत
प्रतिष्ठान पाल्पाको अध्यक्ष भट्टराईले यो भन्दा अगाडि सिद्धबाबा खण्ड , मेरी बुढी भन्छे भाग १ र २ जस्ता धेरै गीत बजारमा ल्याएका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *