चाैथाे रामपुर महाेत्सवकाे अन्तिम तयारी

सुमन कार्की, माघ १४
रामपुर पाल्पा
आर्थिक समृद्धिका लागि उद्याेग र व्यापार, काली गण्डकी उपत्यका विकासकाे आधार भन्ने मुल नाराका साथ हुने चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला २०८१ काे अन्तिम तयारी बारे जानकारी उद्येश्यले आज पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । भाेलि माघ १५ गतेदेखि २७ गतेसम्म हुने चाैथाे रामपुर महाेत्सव तथा ब्यापार मेला २०८१काे लागि प्रचारप्रसार , अतिथि निमन्त्रणा ,मञ्च , ३ सय बढी स्टल,प्रबेश द्वार निर्माण सम्पन्न भएकाे रामपुर उद्याेग वाणिज्य संघ अध्यक्ष तथा महाेत्सव मूल आयाेजक समिति अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले जानकारी दिनु भएकाेछ । ३लाख दर्शकले अवलोकन गर्ने मेलामा १ कराेड २० लाख आम्दानी ,८० लाख खर्च हुने र ४० लाख बचत गरि संघकाे भवन निर्माण गर्ने लक्ष्य लियकाे महाेत्सवकाे मंगलवार दिउसो २ बजे नेपाल सरकार उद्येश्यले अाज पत्रकार भेटघाट कार्यक्रम भएकाेछ। भाेलि माघ १५ गतेदेखि २७ गतेसम्म हुने चाैथाे रामपुर महाेत्सव तथा ब्यापार मेला २०८१काे लागि प्रचारप्रसार , अतिथि निमन्त्रणा ,मञ्च , ३ सय बढी स्टल,प्रबेश द्वार निर्माण सम्पन्न भएकाे रामपुर उद्याेग वाणिज्य संघ अध्यक्ष तथा महाेत्सव मूल आयाेजक समिति अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले जानकारी दिनु भएकाेछ । ३लाख दर्शकले अवलोकन गर्ने मेलामा १ कराेड २० लाख आम्दानी ,८० लाख खर्च हुने र ४० लाख बचत गरि संघकाे भवन निर्माण गर्ने लक्ष्य लियकाे महाेत्सवकाे मंगलवार दिउसो २ बजे नेपाल सरकारका वन तथा वातावरण मन्त्री एेन वहादुर शाहीले समुद्घाटन गर्ने कार्यक्रम तयारी भएकाे छ।विहान ११ बजे उद्योग बाणिज्य सघकाे कार्यालयबाट झाकी र्यालि बजार परिक्रमा गरि उद्घाटन सभामा परिणत हुनेछ। वन तथा वातावरण मन्त्री एेन वहादुर शाहीले समुद्घाटन गर्ने कार्यक्रम तयारी भएकाे छ।विहान ११ बजे संघकाे कार्यालयबाट झाकी र्यालि बजार परिक्रमा गरि उद्घाटन सभामा परिणत हुनेछ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकारकाे दैनिक प्रस्तुति रहने मेलामा स्थानिय उत्पादन ,कृषि उत्पादनका स्टल,विभिन्न जातजातिकाे पहिचान झल्काउने झाकी प्रदर्शन , खानाकाे स्टल, बिद्यार्थीका लागि शैक्षिक प्रदर्शनी , हाजिर जवाफ, रामपुर आईडियल, लाेक दाेहाेरी प्रतियोगिता लगाएतका कार्यक्रम रहेकाे र साेकाे आवश्यक तयारी पूरा भएकाे आयाेजकले जानकारी गराएकाे छ । संघका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालले सहभागी पत्रकारले राखेकाे जिज्ञासाकाे जवाफ दिनु भएकाे थियाे।प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकालकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रमकाे संचालन सहसंयाेजक दुर्गेश मल्लले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *