आज जनै पुर्णिमा जैन बाध्दै र रक्षा बन्दन लगाई मनाईदै

भाद्र ५

आज  श्रावण शुक्ल पूर्णिमा तागाधारी जातिले जनै लगाएर र रक्षा बन्धन लगाएर मनाईदै छ ।  नाम नै जनैपूर्णिमा भएकाले तागाधारी जातिले यसै दिन जनै फेर्ने गर्छन्। यो दिन रक्षा बाँध्ने चलन पनि छ।

अचेल भारतीय प्रभावका कारण दिदीबहिनीले दाजुभाइलाई रक्षा बाँध्न पनि थालेका छन्।

अहिले समाजमा व्याप्त जनै लगाउने र रक्षा बाँध्ने कुरा यस दिनको एउटा सानो पाटो मात्र हो।

शास्त्रहरूमा श्रावणशुक्लपूर्णिमाका दिन गरिने विभिन्न कार्यको उल्लेख पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *