कालिगण्डकी कोरिडोर अंतरगतको रम्भा गाउँपालिका पिपलडाडा- गैडाकोट – जोड्ने मोटरबाटो धेरै ठाउँमा अबरुद्ध

पाल्पा,भाद्र ४

हिजो साझदेखी अविरल बर्षा भैरहेको हुँदा कालिगण्डकी कोरिडोर अंतरगतको रम्भा गाउँपालिका पिपलडाडा- गैडाकोट – जोड्ने मोटरबाटो अंतरगतको बौदिकाली गाउँपालिका र बुलिङ्ग गाउपालिका छेत्रमा बाटो धेरै नै पहिरो र बाटो अबरुद्ध भएकाे छ ।  टाढाको यात्रामा गन्तव्य बनाउन लाग्नु हुने महानुभावहरुलाइ संबंधितमा सुचित भएर यात्रा गरिदिनु हुन  जिल्ला प्रहरी कार्यालय पाल्पाकाे अनुराेध छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *