मंसिर १५,
पवन बस्याल, पाल्पा
लियो क्लब अफ पाल्पा II र लियो क्लब अफ पाल्पा एलएमसी द्वारा संयुक्त आयोजनामा 67th Leo Week सेलीब्रेशन को आज दोस्रो दिन स्पोर्ट्स एण्ड फिटनेस कार्यक्रम(लियो क्लब अफ पाल्पा-II भर्सेस लियो क्ल्ब अफ पाल्पा एल एम सि बिच मैत्रीपुर्ण क्रीकेट खेल) भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता लियो क्लब अफ पाल्पा एल एम सि का अध्यक्ष लियो सन्जु आले ज्युले गर्नु भएको थियो। यस कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक जि एल टि कोडिनेटर तथा लियो क्लब अफ पाल्पा-II का संस्थापक अध्यक्ष लियो श्रीधर कुवर ज्यु ले गर्नुभएको थियो भने अतिथिमा पाल्पा-II का प्रथम उपाध्यक्ष लियो सुजित कुमार थापा सचीव लियो मेघराज बस्याल(पवन) तथा एल एम सि का द्वत्तीय उपाध्यक्ष लियो रिभ्रस कर्ण सचीव प्रशंसा चालिसे ज्यु ले गर्नुभएको थियो। , कार्यक्रमका सम्योजक लियो सुजुत कुमार थापा (पाल्पा-II) तथा लियो रिभ्रस कर्ण (पाल्पा एल एम सि)ज्यु ले गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन पाल्पा-II का अध्यक्ष लियो बिक्रम घिमिरे ज्यु ले गर्नुभएको थियो।,कार्यक्रम लाई प्रकाश पार्दै स्वागत मन्तव्य लियो रिभर्स कर्ण ज्यु ले गर्नु भएको थियो, झन्डा अभिवादन लियो मेघराज बस्याल तथा लियो पेलेज लियो प्रशंसा चालिसे
ज्यु ले वाचन गर्नु भएको थियो। लियो क्लबले आफ्नो जिल्ला ले दिएको कार्यक्रमहरुलाइ सफलतापुर्वक सम्पन्न गर्दै आइरहेको र अझै नया कार्यक्रमहरु गर्न पनि अनुरोध गर्दै लियो क्लब अफ पाल्पा-II तथा लियो क्लब अफ पाल्पा एल एम सि का लियो साथिहरु संग भाइचारा सम्बन्ध तथा एकतामा खेलबाट पनि जोड्दै युवा तथा खेलाडीहरु लाई संरक्षण गर्न र युवाहरूमा एकताबद्ध गर्ने लक्ष्य राख्दै खेल हरु संचालन गरेकोमा दुबै क्ल्बलाइ धन्यवाद दिदै अगामी दिनमा पनि संयुक्त कार्यक्रमहरु गर्नका लागि सुझाव प्रमुख अतिथीले दिनु भएको थियो।। लियो सप्ताह मनाउने आयोजनाका साथ दोस्रो दिनको कार्यक्रम सफलतापुर्बक सप्पन्न भएको व्यक्त गर्दै आजको कार्यक्रमका अध्यक्ष लियो सन्जु आले ज्यु बाट समापन गरिएको थियो।