रामपुर नगरपालिकाले २०८१।८२ मा गरेका मुख्यकामहरू

रामपरु नगरपालिकािेआलथकि वर्ि २०८१/०८२ मा गरेका

मख् ुय उपिब्धीमूिक योजना तथा कायक्रि म

रामपरु नगरपालिकािेआलथकि वर्ि२०८१/०८२ मा ववलिन्न क्षेत्रमा ठूिा तथा समग्र ववकासका िालग ववलिन्न

योजनाहरू सफितापवूकि सम्पन्न गरेको छ। नगरको आलथिक समाजजक शैजक्षक र िौलतक ववकासका िालग यो

आलथकि वर्मि ा सञ्चािन गरेका योजनाहरु सफितापूवकि सम्पन्न िएका छन्। नगरबासीको आवश्यकतािाई

मध्यनजर गर्दै जशक्षा,स्वास््य,पयटि न,कृवर्,पशपुािन,यवुा तथा रोजगार लसजनि ाका िालग लसपमूिक तालिम,सडक

तथा िौलतक पूवाधार लनमािण िगाएतका योजना तथा कायिक्रम यो आलथिक वर्िमा सम्पन्न गररएको छ । ि चािु

आलथिक वर्ि २०८१/८२ मा रामपरु नगरपालिकािे चािुर पजुँुीगत र्दवुै गरी ८७ प्रलतशत ववजिय प्रगती

हालसि गरेको छ। चािुआलथकि वर्मि ा रामपरु नगरपालिकािेकुि ७४ करोड ११ िाख ४ हजार वजेट

ववलनयोजन गरेको लथयो । जसमा ६४ करोड ७१ िाख ४ हजार ५ सय ७४ रुपैया खचि िएको छ ।कुि

वजेटको ८७ प्रलतशत खचि िएको छ । त्यसैगरी चािुआलथकि वर्मि ा पूजुँ ीगत तफि १९ करोड १९ िाख

१० हजार रुपैया वजेट ववलनयोजन िएकोमा १५ करोड १६ िाख ३४ हजार ५ सय ७४ रुपैया

(७९.०१%)खचि िएको छ । त्यसैगरी चािुवजेट तफि रामपरु नगरपालिकािे५४ करोड ९१ िाख ९४

हजार रुपैया वजेट ववलनयोजन गरेको लथयो । जसमा ४९ करोड ५४ िाख ७० हजार ६६.48 रुपैया

(९0.२२%) खचि िएको छ । यो आलथिक वर्िमा ३ सय ८९ वटा ववलिन्न योजनाको काम सम्पन्न िएको छ

१. वडा नं. १ को लसमानामा स्वागतद्धार लनमािण

रामपरु नगरपालिका वडा नं. १ को साुँखर्दी खोिा लसमानामा नगरपालिकाको स्वागतद्धार लनमािण

गररएको छ । कालिगण्डकी कररडोर अन्तगित

नगरपालिका क्षेत्रको लसमा प्रारम्ि हनुेस्थानमा

स्वागतद्धार लनमािण गररएको हो । उक्त सडक

यात्रा गने यात्रिुाई नगरपालिकामा प्रवेश

गरेको जानकारी गराउने र यात्रहुरुिाई

िावनात्मक रुपमा नगर क्षेत्रमा स्वागत िएको

अनिुलूत दर्दिाउनका िालग स्वागतद्धार लनमािण

गररएको हो ।उक्त स्थानमा ८ लमटर उचाई

र १३ लमटर चौडाईको स्वागतद्धार लनमािण

सम्पन्न िएको छ । २.रामपरु नगरपालिकाको खेिकुर्द ववकास र खेिाडी उत्पार्दनमा समपणि

रामपरु नगरपालिका, पाल्पािेखेिकुर्दको ववकास र खेिाडी उत्पार्दनमा ववशेर् ध्यान दर्दुँर्दैआएको छ।

यसका िालग ववलिन्न िौलतक पूवािधारको लनमािण,

तालिम कायक्रि महरूको आयोजना र खेिकुर्दका

कायिक्रमहरूको सञ्चािन गर्दै आएको छ। रामपरु

नगरपालिकािे खेिकुर्दको ववकासका िालग

महत्वपूणि िौलतक पूवािधार लनमािणमा िगानी गरेको

छ। यस्तै खेिाडी उत्पार्दनका िालग रामपरु

नगरपालिकािे ववलिन्न तालिम र खेिकुर्द

कायिक्रमहरूको आयोजना गर्दै आएको छ। यस

अन्तगित:१ सय ५५ जनािाई ३ मवहने कराुँते

प्रजशक्षण, ८ वर्र्दि ेजख १२ वर्ि सम्मका २ सय

जना बािबालिकािाई फुटबि प्रजशक्षण ,२०

वर्मि लुनका बािबालिकािाई िलिबि प्रजशक्षण

प्रर्दान गररएको छ।यी तालिमहरूिे खेिकुर्दमा

रुजच िएका बािबालिकािाई आफ्नो सीप र

क्षमता ववकास गनेअवसर प्रर्दान गरेको छ ।

यस्ता कायक्रि मिे खेिकुर्दको ववकासमा

महत्वपूणि योगर्दान पर्ुयाएको छ। िौलतक

पूवािधारको लनमािण र तालिम कायक्रि महरूको

सञ्चािनिे

खेिकुर्दमा

रुजच

िएका

बािबालिकािाई आफ्नो क्षमता प्रर्दशिन गने

अवसर प्राप्त िएको छ। यसिेिववष्यमा रामपरु

नगरपालिकाबाट राविय र अन्तरािविय स्तरका

खेिाडीहरूको उत्पार्दनमा मद्दत पयुािउनेछ।3. २ हजार ५ सय ६७ लमटर कालिगण्डकी पैर्दि माग ि लनमािण

कालिगण्डकी नर्दीको धालमिक, सांस्कृलतक र पयािवरणीय महत्विाई उजागर गनकि ा िालग रामनर्दी

धामर्देजख र्देवघाटसम्मको पैर्दिमागि अन्तगि

रामपरु नगरपालिकामा ३४ वकिोलमटर

िम्बाइको पैर्दि मागि लनमािण कायि सरुु

गररएको छ। यस मागमि ा ढुङ्गा छाप्ने र

इन्टरिक िगाउनेकाम िएको छ । यस

पररयोजनािेनर्दी वकनारको प्राकृलतक सौन्र्दयि

र धालमकि स्थिहरूको पहुँचुिाई सहज

बनाउुँर्दै स्थानीय पयटि न र अथति न्त्रमा

योगर्दान पर्ुयाउनेछ।

लनमािण सम्पन्न िएका स्थानहरू

यस मागिमा यो आलथिक वर्िमा ववलिन्न

स्थानमा २ लमटर चौडाईको इन्टरिक राख्ने

र ढुङ्गा छाप्नेकाम सम्पन्न िएको छ:

  • वडा नं. ३, केिार्दीमा: ५ सय ५७ लमटर
  • वडा नं. ६, ज्याग्र्दी पाकि मा: १ सय ९१ लमटर
  • वडा नं. ६, लतिकपरुमा ४३२ लमटर इन्टरिक
  • वडा नं. ६, सन्ुर्दर फन पाकिमा १९५ लमटर इन्टरिक
  • वडा नं. ८, िजू ात क्षेत्र: ६७८ लमटर ढुङ्गा छाप्नेर २१० लमटर इन्टरिक
  • वडा नं. १०, शालिकराम पाकिः ११४ लमटर ढुङ्गा छाप्नेर नरमर्देश्वर मजन्र्दरमा १९० लमटर

इन्टरिक

यो आलथिक वर्िमा जम्मा २ हजार ५ सय ६७ लमटर

पैर्दि मागि लनमािण सम्पन्न गररएको छ ।

यस्तै वडािानघाट र तातोपानीघाटमा प्रलतक्षािय

लनमािण समेत गरेको छ।यस पररयोजना संघीय सरकार

र रामपरु नगरपालिकाको समन्वयमा सञ्चािन

िइरहेको छ। यसिे नर्दी वकनारको धालमकि र

सांस्कृलतक महत्विाई संरक्षण गर्दै, स्थानीय समर्दुायको

सहिालगता र फाइर्दािाई प्राथलमकता दर्दएको छ।

पैर्दि मागिको लनमािण कायि क्रमशः अन्य स्थानहरूमा पलन अजघ बवढरहेको छ। यसिे सम्पूणि कालिगण्डकी नर्दी वकनारिाई एकीकृत पयटि न गन्तव्यको

रूपमा ववकास गनेिक्ष्य राखेको छ। यस योजनािेधालमकि , सांस्कृलतक र पयािवरणीय दृवििेनगरको

समवृद्धमा योगर्दान पर्ुयाउने छ।यसिे स्थानीय समर्दुायिाई रोजगारीको अवसर प्रर्दान गर्दै, रामपरु

नगरपालिका क्षेत्रको समग्र ववकासमा महत्वपूणि िलूमका लनवािह गनेअपेक्षा गररएको छ।

४. रामपरु नगरपालिकाको कोशेिी घर: मवहिा उद्यमशीिता र स्थानीय उत्पार्दनको प्रवद्धनि

रामपरु नगरपालिका, पाल्पािेस्थानीय उत्पार्दनहरूको बजारीकरण र मवहिा उद्यमशीिताको प्रवद्धिनका

िालग ‘कोशेिी घर’ सञ्चािनमा ल्याएको

छ। यसिे उद्यमीहरूको स्थानीय

उत्पार्दनिाई बजारसम्म पर्ुयाउनका

िालग महत्वपूणि िलूमका लनवािह गर्दै

आएको छ। स्थानीय उत्पार्दनहरूको

लबक्री र ववतरणिाई सहज बनाउन

कोसेिी घर सञ्चािनमा ल्याईएको हो।

यसमा नगरपालिकालित्रका मवहिा

उद्यमीहरूिे उत्पार्दन गरेका सामग्रीहरू

प्रर्दशिन र लबक्रीका िालग राजखएको छ।

ववशेर् गरी, नगरपालिकािेतालिम दर्दएका मवहिा दर्दर्दीबवहनीहरूिेववलिन्न सामग्रीहरूको उत्पार्दन गर्दै

आएका छन, ्जसिाई कोशेिी घरमाफित ववक्री ववतरण गर्दै आएको छ । कोशेिी घरमा वडा नं. १

को झोि साबनु, वडा नं. २ को अगािनीक नहुाउनेसाबनु वडा नं. ६ को आिुजचप्स, वडा नं. ८ को

सरफ, प्राकृलतक रेशाजन्य वनस्पतीको पोस्करबाट बनेको टोपी, झोिा, र्दनुा टपरी, पोतेमािा, चरुा

िगाएतका सामग्रीहरु वववक्र ववतरणका िालग राजखएको छ । नगरपालिकािेमवहिा दर्दर्दीबवहनीहरूिाई

उद्यमशीि बनाउनका िालग ववलिन्न लसपमूिक तालिम सञ्चािन गर्दैआएको छ। यी तालिमहरूमा

िाग लिई सीप लसकेका मवहिा उद्यमीहरूिेआफ्ना उत्पार्दनहरू तयार पाछिन् र कोशेिी घरमाफित

ववक्री ववतरण गररर्दैँ आएको छ। यसिेउनीहरूको आत्मलनिरि ता र आलथकि जस्थलतमा सधुार ल्याएको

छ। कोशेिी घरिे स्थानीय उत्पार्दनहरूको प्रवद्धिन र ववक्रीमा मात्र होइन, मवहिा उद्यमशीिता र

आत्मलनिरि ता प्रवद्धिनमा पलन महत्वपूणि योगर्दान पयुािएको छ।५. नगरपालिकाका ८ वडामा खल्ुिा व्यायमशािा

रामपरु नगरपालिकाका ववलिन्न वडामा नागररकको स्वास््य र तन्र्दरुुस्तीिाई प्रवद्धिन गनकि ा िालग

खल्ुिा व्यायामशािाको लनमािण गररएको छ।

व्यायामशािामा बािबालिका, यवुा, वद्धृ वद्धृ ा

िगायत सबै उमेर समूहका नागररकहरूिे

आफ्नो चासो र आवश्यकता अनसुार व्यायाम

गनि सक्ने वातावरण तयार पाररएको छ।

ववलिन्न शारीररक अंगहरूको व्यायामका िालग

ववलिन्न प्रकारका उपकरणहरू जडान गररएको

छ, जसिेनागररकिाई लनयलमत व्यायाम गनि

प्ररेरत गनेववश्वास गररएको छ। यस वर्िको

आलथिक अवलधमा, वडा नं. २ को ििायटार,

वडा नं. ३ को रजघरा, वडा नं. ४ को लमिनटोि,

वडा नं. ५ को मटेरी ठुिोटार, वडा नं. ६ को

बद्धु पाकि र लमिनचोक, वडा नं. ७ को वकसानबारी,

वडा नं. ८ को िजुात आपुँटार र वडा नं. १० को

सयुगि ौँडामा खल्ुिा व्यायामशािा लनमािण सम्पन्न

गररएको छ।जहाुँ ८ प्रकारका व्यायम गनि लमल्ने

सामग्री राजखएको छ । यसिे नगरका ववलिन्न

स्थानमा नागररकिाई स्वस्थ र सवक्रय

जीवनशैिी अपनाउन मद्दत पयुािउने अपेक्षा

गररएको छ।यस पहििेनगरका नागररकिाई

व्यायामको महत्त्व र लनयलमत शारीररक

सवक्रयताका फाइर्दाबारे सचेत गराउने छ।

खल्ुिा व्यायामशािाहरूको लनमािणिे नगरको

समग्र स्वास््यस्तरमा सधुार ल्याउनेर नागररकिाई तन्र्दरुुस्त जीवनयापनमा सहयोग पयुािउनेछ।६. ज्येष्ठ नागररक स्कुि व्यवस्थापन संगै स्कुि बस खररर्द

रामपरु नगरपालिकािे ज्येष्ठ नागररकहरुका िालग

वडा नं.५ को रामघाटमा ज्येष्ठ नागररक स्कुि

सञ्चािन गर्दैछ । यसका िालग िौलतक पूवािधार

लनमािण अजन्तम चरणमा पगुेको छ ।यो आलथिक

वर्मि ा १६ िाख रुपैयाुँ बजेट माफित हि

व्यवस्थापन,बगैँचा लनमािण र ववलिन्न सामग्री खररख

गरर व्यवजस्थत गररएको छ । साथै ज्येष्ठ

नागररकहरुिाई आवत जावत गनिका िालग बस

समेत खररर्द गरर सकेको छ ।

७. ५.४९ वकिोलमटर सडक कािोपत्रे साथै स्तरोन्नती र नयाुँ ट्रयाक ववस्तार

नगरपालिका लित्रको सडक सञ्जाि ववस्तार र सहज यातायात सवुवधाका िालग नयाुँ सडक ववस्तार

,ग्रावेि तथा स्रतरोन्नती, कािोपत्रेगररएको छ । आलथकि वर्ि २०८१/ ०८२ मा ५ हजार ४ सय

९४ लमटर (५.49वकिोलमटर) सडक कािोपत्रे

सम्पन्न गररएको छ।वडा नं. ३ को डुम्रीफेर्दी

र्देजख वडा कायाििय जानेबाटो २ सय १५ लमटर

, लमयािपानी र्देजख वडा नं.2 को वडा कायािि य

जाने बाटो ४ सय ३२ लमटर, वडा नं.7 को

रातमाटा र्देजख जजरो वकिोलमटर सम्म ३ सय ७७

लमटर सडक कािोपत्रेगररएको छ । िने रामपरु

नगरपालिकाको ववर्ेश पहिमा संघीय सरकार र

िजुम्बनी प्रर्देश सरकार शहरी ववकास मन्त्राियको

समपूरक बजेटमा ग्रालमण ववकास तथा साना शहरी

पूवािधार लनमािण योजना अन्तगित िम्बक ,नहरअवफस र्देजख कररडोर ,रानाटोि फनपाकि

सन्ुर्दरटोि, हडेनी खोल्सी, बसपाकि

क्षेत्रका सडक, बाुँझोबारी, शवहर्द

पाकि,र्दध्रान

टोि,

िल्ुिेबारी

ठुिोटार,गौरीघाटमा गरर ४ हजार ४

सय ७० लमटर सडक कािोपत्रे

गररएको छ । सडक कािोपत्रे गरे

संगै वर्ािर्दको समयमा आवतजावत गनि

सहज िएको छ । यस्तै यातायातको

सहज पहुँचुका िालग नगरपालिकाका

ववलिन्न स्थानमा नयाुँ सडक ववस्तारको

काम िएको छ । साथै यही आलथिक

वर्ि २०८१/ ०८२ मा झण्डै ८ वकिोलमटर सडक ववस्तारको काम सवकएको छ । यस्तै नगरपालिका

लित्रका बढी प्रयोग हनुेसडकमा नािी सहलत स्तरोन्नतीको काम गररएको छ । नगरपालिकाको आफ्नै

डोजर,रोिर र ग्रडे रको प्रयोग गरर कररब ४० वकिोलमटर सडक स्तरोन्नती गररएको छ ।

८. पयिटकीय क्षेत्रको व्यवस्थापन र प्रबद्धिन संगै सौन्र्दयकि रण

रामपरु नगरपालिकािे पयटि नको ववकास र प्रबद्धिनका िालग ववलिन्न योजना सम्पन्न गरेको छ ।

पयटि कीय सम्िावना बोकेका र

पयिटकीय स्थिहरुको

व्यवस्थापन सवहत ववलिन्न संरचना

लनमािण गरेको छ । पलछल्िो

समय पयिटकीय क्षेत्रको रुपमा

पररजचत वडा नं. १ मा रहेको

छाुँर्दी झरनाको व्यवस्थापन

गररएको छ ।झरनामा रहेको

पोखरी ममित गरी थप आकर्िक

बनाइएको छ । यस्तै वनिाई

पयटि न संग जोडेर पयािपयटि न

सवहतको ज्याग्र्दी वहृ त पाकि

लनमािणको कामिाई लनरन्तरता

दर्दुँर्दै आएको छ । यो आलथकिवर्मि ा नगरपालिकाको १९ िाख ५० हजार बजेट

माफित चरा संरक्षण र िोपोन्मूख बन्यजन्तुसंरक्षणका

िालग वाि र जािी सवहतको संचना लनमािण गररएको

छ । ३२ लमटर िम्बाई र ३० लमटर चौडाई

क्षेत्रफिमा वाि र ६ लमटर उचाईको तारजािी

िगाउने काम सम्पन्न िएको छ । उक्त स्थानमा

ववलिन्न चराचरुुङ्गी र िोपोन्मखु बन्य जन्तुसंरक्षण गरर

रजखनेछ । जसिेपयटि कहरुिाई थप आकवर्ति गनि

मद्दत पग्ुनेछ । पलछल्िो समय यो क्षेत्र बाह्य तथा

आन्तररक पयटि कको रोजाईमा पनेगरेको छ ।

९. मेयर छात्रवजृिकायक्रि म: गररब र जेहेनर्दार ववद्याथीहरूको शैजक्षक पहुँचुमा ववृद्ध

रामपरु नगरपालिका, पाल्पािे गररब, ववपन्न र जेहेनर्दार ववद्याथीहरूको शैजक्षक पहुँचुमा ववृद्ध गनकि ा

िालग ‘मेयर छात्रवजृि’ ववतरण गर्दै आएको छ।

यस कायक्रि मिे आलथकि अिावका कारण

ववद्यािय र क्याम्पसमा अध्ययन गनि कदठनाइ

िोलगरहेका ववद्याथीिाई सहयोग पयुािउुँर्दैआएको

छ। यस आलथिक वर्िमा नगरपालिकािे५२ वटा

सामर्दुावयक ववद्यािय र १ वटा क्याम्पसका ३

सय ३६ ववद्याथीिाई मेयर छात्रविृ ी कायक्रि म

माफित छात्रवलृत प्रर्दान गररएको छ । प्राववलधक

धारका २३ जना ववद्याथीिाई चार/चार हजार र

अन्य साधारण तफिका ववद्याथीहरुिाई र्दईु हजार

पाुँच सयका र्दरिे११ िाख ९९ हजार चार सय रुपैयाुँबराबरको छात्रवलृत प्रर्दान गरेको छ । ‘मेयर

छात्रवजृि’ कायिक्रमिे गररब र असहाय ववद्याथीहरूको पठनपाठनमा सहयोग पर्ुयाएको छ । यस

कायक्रि मिेववद्याथीहरूिाई आलथकि अिावका कारण जशक्षा प्रालप्तमा अवरोध नपानेसलुनजितता दर्दएको

छ। यस कायक्रि मको प्रिावकाररता बढ्र्दैगएको छ र यसिेववद्याथीहरूमा अध्ययनका िालग उत्साह

र आत्मववश्वास बढाएको छ ।यसरी, रामपरु नगरपालिकाको ‘मेयर छात्रवृजि’ कायक्रि मिे गररब र

जहेेनर्दार ववद्याथीहरूको शैजक्षक पहुँचुमा ववृद्ध गर्दै, समावेशी र समान अवसरको सलुनजितता गर्दैआएको

छ।10. अपाङ्गमैत्री िवनमा लनशल्ुक आवासको व्यवस्था

अपाङ्गता िएका नागररकहरुका िालग वडा नं.5 को वेझाुँडमा अपाङ्गता र अलििावक मैत्री संघको

िवनबाट शाररररक रुपमा असक्त िएका

लनस्र्दी गाउुँपालिका वडा नं.4 लमत्याि

पाल्पाका हस्त बहार्दरु खाम्चाको पररवारिाई

आवासको व्यस्था गररएको छ िने

आयआजिनका िालग राविय पररचय

पत्र,राहर्दानीको फारम िने िगाएतका काम

गनेप्रबन्ध लमिाइएको छ ।अवहिेर्दैलनक ३

जनािे िवनबाट ववलिन्न सेवा प्रर्दान गरर

आयआजनि गरररहेका छन्।

  1. ३३ जना यवुा उद्यमीिाई व्याज अनर्दुान (यवुा स्वरोजगार कायिक्रम)

नगरपालिका लित्रका यवुाहरुिाई उद्यमशीि बनाई स्वरोजगार बनाउनका िालग यवुा स्वरोजगार

कायक्रि म अन्तगति व्याज अनर्दुान दर्दईएको छ

। नगरपालिका लित्र कृवर् तथा पशुउद्यम

गनेयवुाहरुिाई ५ िाख रुपैयाुँ र्देजख ३०

िाख रुपैयाुँ सम्मको बैंकको व्याज लतरेको

छ । यसिेयवुाहरुिाई उद्यमी बन्न सघाउ

पगुेको छ । यो आलथिक वर्िमा ३३ जना

यवुाहरुिाई व्याज अनर्दुान दर्दईएको छ ।

कृर्क तथा पशपुािक यवुा उद्यमीहरुिे

उद्यम व्यवसाय सञ्चािनका िालग ववलिन्न

बैंकबाट लिएको यवुा उद्यमीिे बैंक माफित

लिएको २ करोड ३३ िाख ३० हजाररुपैयाुँ ऋणको ७ िाख ५२ हजार ३ सय ७८ बराबरको ब्याज अनर्दुान दर्दएको छ । व्याज

अनर्दुानिे कृर्कहरुिाई पेशा तफि

उत्साह थप्नकु ा साथै कृवर् तथा

पशपुािन क्षेत्रमा आकर्णि बढाई

स्वरोजगार र आत्मलनििर बनाउन

टेवा पगुेको छ ।

  1. सडक पोि बजि र सरुक्षाका िालग लसलस क्यामेरा जडान

नगरपालिको मख्ुय बजार क्षेत्र तथा

चोक र वडा कायािियहरुमा

लसलसवटिी क्यामेरा जडान गरेको छ

।आपरालधक वक्रयाकिाप लनयन्त्रण

गनि नगरपालिकािे वडा नं.6 को

ववजयपरु

बजार,वेझाुँड

बजार,बसपाकि क्षेत्र ,वडा नं.१ , ३,

५, ८ र १० मा लसलसवटिी क्यामेरा

जडान गरेको छ। साथै रातको

समयमा सडक सरुक्षाका िालग

सडक बजि जडान गररएको छ ।नगरपालिका लित्रका बजार क्षेत्रहरुमा ३ सय ३९ वटा सडक बजि जडान गररएको छ । यसिे

बजार क्षत्रे को सौन्र्दयति ा थप्नकु ा साथै

रातको समयमा हनुे अपरालधक

वक्रयाकिाप र ववलिन्न र्दघुटि ना

न्यूनीकरणमा सघाउ पगुेको छ।

  1. 13. रामपरु उद्योग वाजणज्य संघको िवन पररसर कम्पाउण्ड तथा व्यवस्थापन

नगरको आलथकि ववकासका िालग लनजज क्षेत्र संग समन्वय गरेर ववलिन्न योजना तथा कायक्रि म सञ्चािन

गर्दै आएको छ । लनजज क्षेत्र ववना आलथिक

ववकास नहनुे िएकोिे लनजज क्षेत्र संगको

सहकायि र समन्वयमा उद्योगी

व्यवसायीहरुको वहतमा नगरपालिका संधै

प्रलतबद्ध छ ।लनजज क्षेत्रको ववकासका िालग

उद्योगी व्यवसायीहरुको छाता संगठन

रामपरु उद्योग वाजणज्य संघको िवन

व्यवस्थापन अन्तगित वाि सवहतको

कम्पाउण्ड लनमािण गररएको छ ।

नगरपालिकािे१५ िाख बजेट ववलनयोजन

गरर ७ फुट उचाई सवहतको ७० लमटर

िम्बाई रहेको वाि लनमािण गररएको छ । वाि लनमािण संगैिवनको सरुक्षामा टेवा लमिेको छ ।१४. बाहनुडाडुँ ामा पाहनुा घर र बर्दििेमा मगर समाज िवन

बाह्य तथा आन्तररक पयिटन प्रवद्धिन संगै आथोपाजिनका िालग ववलिन्न कायिक्रमहरु सञ्चािन गररएको

छ । प्रकृलत र अगािलनक खाना संगैबसाईको व्यवस्थापनका िालग रामपरु नगरपालिका वडा नं.7 को

बाहनुडाुँडामा पाहनुा घर लनमािण गररएको छ ।

प्रकृलत र अगािलनक पररकारका स्वार्द संग रमाउन

पयटि किाई सहज होस िन्ने हेतिुे बासको

व्यवस्थापनका िालग पाहनुा घर लनमािण गररएको

हो ।नगरपालिकाको ७ िाख रुपैयाुँ िागतमा

जग्गा खररर्द सवहत २ कोठेट्रस सवहतको पाहनुा

घर लनमािण गररएको छ ।यसिेपयटि न प्रबद्धिन

संगैन्यानो आलत्यताका िालग थप टेवा पर्ुयाउने

छ ।यस्तै रामपरु नगरपालिका वडा नं. १०

बर्दििेमा िाङ्घािी समाज िवन लनमािण सम्पन्न

गररएको छ । रामपरु नगरपालिकाको १० िाख रुपैयाुँिगानीमा ४०/३८ वफटको ट्रि िवन लनमािण

सम्पन्न िएको छ ।समाजमा हनुे ववलिन्न वक्रयाकिाप तथा समाजको बैठक एवं ववलिन्न कायक्रि म

सञ्चािनका िालग यो िवन उपयोगी हनुेर्देजखन्छ ।

  1. चन्रोर्दय माववमा पदि िवन र्देजख मर्दरसा नरुुिहर्दुा अहिे सन्नुत आववमा कम्पाउण्ड

जशक्षा क्षेत्रको वहृ िर ववकासका िालग रामपरु नगरपालिकािे ववववध कायक्रि म सञ्चािन गर्दैआएको

छ ।ववलिन्न ववद्याियको िौलतक संरचना

लनमािण तथा व्यवस्थापन गररएको छ ।

शैजक्षक गणुस्तरववृद्ध तथा िौलतक पवूािधार

लनमािणमा जोड दर्दइएको छ । रामपरु

नगरपालिका वडा नं. १ को चन्रोर्दय

माध्यलमक ववद्याियमा २ कोठे पिी िवन

लनमािण गररएको छ ।र्दरैठाुँटी माध्यलमक

ववद्याियको नमनुा ववद्यािय कायक्रि म

अन्तगित िवन लनमािण गररएको छ । वडा

नं.9 को जनशान्ती माध्यलमक ववद्यािय

अविलसङको ववद्यािय िवन रङ रोगन तथा सिाहि व्यवस्थापन गररएको छ। यस्तै आइलसवट कायिक्रम अन्तगित वडा नं.8 को गंगा माध्यलमक

ववद्यािय र वडा नं.4 को सीताराम माध्यलमक ववद्याियमा स्माटि बोड,ि कमप्यटुर िगाएतका ववलिन्न

प्रववलध जडान गररएको छ । वडा नं. ४ को इस्िामपरुमा रहेको धालमकि ववद्यािय मर्दरसा नरुुि हर्दुा

अहिेसन्नुत ववद्याियमा आकर्कि गेट सवहत कम्पाउण्ड गररएको छ ।ववद्याियको सरुक्षा र सडक

छेउमैववद्यािय रहेकािेबािबालिकाको सडक सरुक्षाका िालग गेट सवहत कम्पाउण्ड गररएको हो ।

  1. ववपद्मा नागररकिाई आलथिक सहयोग

रामपरु नगरपालिकािेववपर्दमा परेका नगरबासीिाई राहत पगुोस िन्नेहेतिुेआलथकि सहयोग प्रर्दान गरेको छ

। मौसमजन्य ववपर्द बावढ पवहरो आगिागी

ववलिन्न र्दघुटि ना,ववरामी ,काजवक्रया खचि

आलथिक सहयोग प्रर्दान गर्दै आएको छ ।

ववलिन्न र्दघुटि नामा परर मत्ृयूिएका र गररब

ववपन्न पररवारका सर्दस्यको मत्ृयू हुँर्दुा

काजवक्रया खचि, ववरामीिाई उपचार खचि

, आगिागी ,हावाहरुी, बाढी पवहरोबाट

प्रिाववत िई घरबासवववहन िएका

नागररकिाई राहत स्वरुप आलथिक सहयोग

गरेको छ । यस आलथकि वर्मि ा

नगरपालिका लित्रका १ सय २० जनािाई २६ िाख ४ हजार ३ सय रुपैयाुँ रकम राहत स्वरुप प्रर्दान गररएको

छ ।यस्तैअलििावकवववहन बािबालिका र न्यून आयस्तर िएका बािबालिकािाई ववद्यािय जशक्षा र पोर्णका

िालग सहयोग गरेको छ ।

  1. जजवप स्वास््य ववमा माफि त गररव ववपन्न पररवारका सर्दस्यको स्वास््य ववमा

गररब ववपन्न नागररकको स्वास््यिाई मध्यनजर गर्दै जजवप स्वास््य ववमा कायिक्रम सञ्चािन गर्दै आएको छ ।

उपचार खचिसहजताका िालग यो कायक्रि म सञ्चािन गररएको हो । यसबाट न्यून आयस्तर िएका नागररकिाई

स्वास््य ववमाको सवुवधा प्रर्दान गर्दैआएको छ । ववलिन्न समयमा पररवारका सर्दस्य ववरामी पर्दाि र र्दघुटि नामा

पर्दाि उपचार खचकि ा िालग समस्या नपरोस िन्नेउद्देश्यिेसञ्चािन गररएको यो कायक्रि मबाट यस आलथकि वर्मि ा

२ सय ७५ घर पररवारको स्वास््य ववमा गररएको छ । यसका िालग ९ िाख ६२ हजार ५ सय रुपैयाुँ

बराबरको स्वास््य ववमा गररएको छ । स्वास््य ववमा कायक्रि मिेगररब ववपन्न पररवारका सर्दस्यहरुको स्वास्थ

उपचारमा राहत लमिेको छ ।18. मवहिा दर्ददर्दबवहनीहरुिाई लसपमूिक चरुापोते र ढाका बनाउने तालिम

रामपरु नगरपालिकािेमवहिा दर्दर्दीबवहनीहरुिाई

पोते मािा तथा चरुा बनाउने र खार्दा बनाउने

तालिम प्रर्दान गरेको छ । उपप्रमखु ग्रालमण

मवहिा उत्थान कायिक्रम अन्तगित मवहिाहरुिाई

उद्यमी बनाउन १३ दर्दने पोते मािा तथा चरुा

बनाउनेर खार्दा बनाउनेतालिम प्रर्दान गरेको हो

।मवहिाहरुका िालग आवश्यक वस्तकु ो उत्पार्दन

नगरपालिका लित्रै गरी आत्मलनििर बनाउनका

िालग तालिम सञ्चािन गररएको हो । नगरपालिका लित्रका

४० जना मवहिा दर्ददर्दबवहनीहरुिाई १३ दर्दने पोते मािा

तथा चरुा बनाउने तालिम र २२ जना मवहिा

दर्ददर्दबवहनीहरुिाई २० दर्दने खार्दा बनाउने तालिम प्रर्दान

गररएको हो ।

  1. कृर्किाई अनर्दुानमा मौरीको घार ववतरण

रामपरु नगरपालिकािेमौरीपािक कृर्कहरुका िालग अनर्दुानमा मौरीको घार ववतरण गरेको छ । नगरपालिकािे

वावर्कि जस्वकृत कायक्रि म अन्तगति ५० प्रलतशत

अनर्दुानमा मौरीको घार ववतरण गरेको हो ।मौरीपािन

गर्दैआएका कृर्किाई मागको आधारमा अनर्दुानमा

९५ वटा घार ववतरण गरेको हो । कृर्कको ५०

प्रलतशत र नगरपालिकाको ५० प्रलतशत गरर

नगरपालिका लित्रका ३९ जना मौरीपािक कृर्किाई

९५ वटा आधलुनक मौरीको घार ववतरण गररएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *