पाल्पा

तानसेनमा तानसेन डान्स आइडल २०८२ हुने भएकाे छ ।

राज मन्जु श्री कला केन्द्रकाे आयाेजनामा तानसेन डान्स आईडल सम्पन्न हुन लागेकाे हाे ।
मंसिर १३ गते डान्स आइडलकाे पहिलाे राउण्डकाे अडिसन सकिएकाे छ भने दास्राे राउण्डकाे तयारी पनि तिव्र रुप भएकाे छ ।
डान्स आइडलकाे फाईनल दिन पुष ४ र ५ गते बहु चर्चित कलाकार लाेक तथा दाेहाेरी गायक स्याम राना,सपना गाहा प्रेम लामिछाने,कमल भट्टराई रुपेश कार्कि लगायतकाे प्रस्तुती रहने सास्कृतिक संयाेजक श्रीकृष्ण थापाले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *