वैदेशिक रोजगार बोर्डमार्फत हुन लागेको सिपमूलक तालिमसम्बन्धी विवादित ठेक्का स्थगित भएको छ । आइतबार बसेको बोर्ड बैठकले ठेक्का प्रक्रियालाई स्थगित गरी यससम्बन्धी थप छानबिन गर्ने निर्णय गरेको हो ।