सत्यवती मन्दिरमा यस बर्षको भेटी सङ्कलन जम्मा रकम रु.३२ लाख ८१ हजार ८ सय ७०।- भएको छ ।

सत्यवती मन्दिरमा यस बर्षको भेटी सङ्कलन जम्मा रकम रु.३२ लाख ८१ हजार ८ सय ७०।- भएको छ । गएको बर्ष १८ लाख ५० हजार भन्दा धेरै भेटी संकलन भएको थियो । आस्था र संस्कृतिको धरोहर सत्यवती मन्दिरमा यो वर्ष वर माग्न आउने भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको मन्दिर ब्यवस्थापन समितिको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *