दशैं टिकाको उत्कृष्ट साइत

 दशैं टिकाको उत्कृष्ट साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ असोज १६ गते बिहान ११:५३ बजे टिकाको उत्तम साइत रहेको जानकारी दिएको छ ।

  1. नेपालीहरुकाे महान चार्ड दशैंमा मान्यजनसंग टीका लगाउने र आशिर्वाद लिने चलन रहेकाे छ । धेरै बर्षसम्म छुट्टिएर बसेका घर परिवारकाे भेटघाट गराउने याे चार्ड नेपालीहरुले देवीकाे पुजा आरधना गरेर मनाईने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *