राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकाे महाधिवेशन महाेत्तरीमा हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ ।

अध्यक्ष रीता थापामगरको संयोजकत्वमा गठित पशुपति शर्मा र सुवास केसी सदस्य रहेको उपसमितिले सोमबार उक्त निर्णय गरेको हो ।
फागुन १,२,३ गते हुने महाधिवेशनमा देश भरिबाट १५००/- प्रतिनिधि उपस्थित हुने स्राेतले जानकारी दिएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *